संञ्चालक « Arthapath.com
२० असार २०८२, शुक्रबार

Tag: संञ्चालक

नेपाल बैंकको संञ्चालकमा दाहाल नियुक्त

काठमाडौं । नेपाल बैंक लिमिटेडको संञ्चालकमा अर्थ मन्त्रालयका सहसचिव सुमन दाहाल नियुक्त भएका छन । बैंक संञ्चालक समितिमा नेपाल सरकार अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा संञ्चालक पदमा रहेका केदार प्रसाद पनेरुको स्थानमा नेपाल सरकार अर्थ मन्त्रालयका सहसचिव सुमन दाहाल मनोनयन भई आएको बैंकले एक विज्ञप्ति जारी गदै जानकारी दिएको छ ।