#संसद विघटन « Artha Path
१२ जेष्ठ २०७८, बुधबार

Tag: #संसद विघटन

संसद विघटनको १ साता पुग्नैलाग्दा भारतले मुख खोल्यो, भन्यो नेपालको आन्तरिक मामला

काठमाडौं । नेपालमा संसद विघटन भएको १ साता पुग्नैलाग्दा भारतले आफ्नो प्रतिक्रीया दिएको छ । आज भारतका विदेश मनत्रलयका प्रवक्ता अनुराव श्रीवास्तवले नेपालको आन्तरीक मावला भनेका छन । नेपालमा गत शुक्रबार राति संसद विघटन भएको थियो । संसद विघटनपनि विपक्षी दलले कांग्रेस सभापती शेरबहादुर देउवालाई प्राधानमन्त्री नियक्तीको माग राख्दै सर्वोच्च