काठमाडौं । सामसङले ‘यो वर्षको दशैं उपहार, डेलीटिभी, ड्याम्मै कार’ योजना सार्वजनिक गरेको छ । कम्पनिका अनुसार यो योजना भदौ १४ गतेदेखि असोज १४ गतेसम्म लागु हुनेछ ।सामसङ स्मार्ट फोन वा ट्याबलेट खरीद गर्ने जो कोही यो योजनामा सहभागी बन्न सक्नेछन् र योजनामा सहभागी बन्नका लागि ग्राहकले सामसङ स्पेस राखी