सेयर बिक्री « Arthapath.com
२४ आश्विन २०७९, सोमबार

Tag: सेयर बिक्री

राधी विद्युतको हकप्रदमा आवेदन दिन छुटाउनुभयो कि ? नजिकियो आवेदन दिने अन्तिम मिति

काठमाडौ । राधी विद्युत कम्पनीको हकप्रदमा आवेदन दिने म्याद अब दुई दिन मात्रै बाँकी छ । कम्पनीले आफ्ना सेयरधनीहरूलाई गत ५ असोजबाट हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले चुक्तापुँजीको १ः१.४७५२ अनुपातमा हकप्रद बिक्री खुला गरेको हो । कम्पनीले ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँबराबरको हकप्रद निष्कासन