सेयर « Artha Path
२० बैशाख २०७८, सोमबार

Tag: सेयर

कारोबार खुलेको १० मिनेटमै नेप्सेमा १ प्रतिशतको बृद्धि, लकडाउनले नयाँ कीर्तिमानीतर्फ सेयर बजार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार खुलेको १० मिनेटमै परिसूचक १ प्रतिशतभन्दा धेरै अन्तरले बढेको छ । करीब २८ अंक बढेपछि नेप्से २६ सय ९३ अंकमा उक्लिएको छ । बैंक तथा वित्तीय संस्थाको तेस्रो त्रैमासिक प्रतिवेदनले सेयर बजारमा ऊर्जा थपेको देखिएको छ । बैंकहरुले अधिकतरलता देखाएर निक्षेपको ब्याजदरमा भारी