अध्ययन « Arthapath.com
७ जेष्ठ २०७८, शुक्रबार

Tag: अध्ययन

सिमेण्ट उद्योगलाई सीएसआरमा बाध्यकारी लगानी गर्ने व्यवस्था गर्न राष्ट्र बैंकको सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकले सिमेण्ट उद्योगहरुलाई संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अनुरुप शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण आदिमा लगानी गर्न प्रोत्साहन गर्ने व्यवस्था गर्न राष्ट्र बैंकको सुझाव दिएकाे छ । सिमेण्ट उद्योगका कारण समाजमा वातावरणीय प्रदुषण सम्वन्धी नकारात्मक असर परिरहेको भन्दै यस्ताे सुझाव अघि सारेकाे हाे । यसको समाधानका लागि सिमेन्ट