४ आश्विन २०८३, आइतबार

Tag: अन्तर्राष्ट्रिय उडान

भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्नेलाई ५० प्रतिशत छुट

काठमाडौं । सरकारले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवा शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ ।शुक्रबारबाटै सेवा शुल्क छुट कार्यान्वयन गर्न पत्र पठाइएको नागरिक उड्ययन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको निर्देशनपछि बिहिबार पत्राचार गरेको थियो ।सरकारले सुरुवातदेखि नै जिबिआइएमा उडान