अपडेट « Arthapath.com
१३ श्रावण २०७८, बुधबार

Tag: अपडेट

शेयर लगानीकर्तालाई स्थायी लेखा नम्बर अपडेट गर्न नेप्सेको आग्रह

काठमाडौं । नेपाल स्टक एकसचेञ्ज नेप्सेले शेयर लगानीकर्तालाई स्थायी लेखा नम्बर अपडेट गर्न आग्रह गरेको छ । आज बुधबार एक सूचना जारी गर्दै नेप्सेले शेयर लगनीकर्तालाई स्थाई लेखा नम्बर अपडेट गर्न आग्रह गरेको हो । सिडिएस एण्ड क्लियरिङ्गको सिएनएस सिस्टमबाट प्राप्त पूँजीगत लाभकर विवरण सम्बन्धित राजस्व कार्यालयमा अपलोड गर्दा अधिंकाश