अपि पावर « Arthapath.com
१३ श्रावण २०७८, बुधबार

Tag: अपि पावर

अपि पावरको हकप्रद शेयर बिक्रि खुल्ला,यसरि दिनुहोस आवेदन ?

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले आजबाट वितरण हुन नसकेको हकप्रद विक्री गर्ने भएको छ । कम्पनिले वितरण हुन नसकेको शेयर लिलाम बढाबढ गरि बिक्री गर्न लागेको हो । गएको जेठ २० गतेदेखि असार १३ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपरेको सर्वसाधारण समूहको २ लाख १५ हजार