अमेरिका « Arthapath.com
२६ आश्विन २०७९, बुधबार

Tag: अमेरिका

विश्व बैंंकको वार्षिक सम्मेलन भाग लिन अमेरिका पुगे अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा मङ्गलबार साँझ अमेरिकाको राजधानी वाशिङटन डिसी पुगेका छन् । विश्व बैंंक र अन्र्तराष्ट्रिय मुद्रा कोषको वार्षिक सम्मेलनमा भाग लिन अर्थमन्त्री शर्मा अमेरिका गएका हुन् । वाशिङटन डिसीमा अक्टोबर १० देखि सुरु भएको विश्वबैंकको वार्षिक बैठक १६ तारिखसम्म जारी रहनेछ । अर्थमन्त्री शर्माको नेतृत्वमा विश्वबैंकको बैठकमा