अर्घाखाँची सिमेन्ट Archives - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

Tag: अर्घाखाँची सिमेन्ट

अर्घाखाँची सिमेन्ट भारत पठाउन सुरु, पहिलो चरणमा १०० टन निर्यात

काठमाडौं । अर्घाखाँची सिमेन्ट उद्योगले छिमेकी मुलुक भारत तर्फ सिमेन्ट निर्यात थालेको छ । भारतको ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड्सले अर्घाखाँची सिमेन्ट इण्डष्ट्रिजको उत्पादन अर्घाखाँची सिमेन्टलाई गुणस्तर सम्बन्धि इन्डियन स्ट्यान्डर्ड्स इन्स्टिच्युट (आईएसआई) मार्क दिएपछि नेपालबाट सिमेन्ट निर्यातको सुरु भएको हो । उद्योगले सोमबार पहिलो चरणमा १ सय टन पीपीसी सिमेन्ट निर्यात