#अर्थमन्त्री जनार्दन शर्मा « Arthapath.com
१२ आश्विन २०७९, बुधबार

Tag: #अर्थमन्त्री जनार्दन शर्मा

गभर्नरको टाउकोमा दोष थुपारेर लोकप्रिय बन्ने अर्थमन्त्रीको स्टण्ट

काठमाडौं । चुनावको मुखमा व्यापारी खुसी पार्न अर्थमन्त्री जनार्दन शर्माले नयाँ राजनीतिक स्टण्ट सुरु गरेका छन् । उनले आइतबार अर्थ मन्त्रालयका सहसचिव बाबुराम सुवेदीको संयोजकत्वमा ‘बैंकिङ तरलता, ब्याजदर र वित्तीय लागत न्यूनीकरण’का लागि सुझाव दिन समिति गठन गरेका छन् । प्रधानमन्त्री कार्यालय, उद्योग वाणिज्य मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र