अर्थ मन्त्रालय « Arthapath.com
१३ जेष्ठ २०७८, बिहीबार

Tag: अर्थ मन्त्रालय

सरकारले भोलि आर्थिक सर्वेक्षण र पर्सि बजेट ल्याउने

काठमाडौं । अर्थ मन्त्रालयले भोलि शुक्रबार दिउँसो २ बजे चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्ने भएको छ । नयाँ वर्षका लागि बजेट प्रस्तुत गर्नुअघि सरकारले चालू आर्थिक वर्षको वित्तीय स्थिति मूल्यांकन गरेर आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने गरेको छ । आगामी शनिवार साँझ ४ बजेका लागि बजेटको समय निर्धारण