काठमाडौं । संसारको पहिलो हिमालयन नेचुरल कम्पनी अलसी हिमालीले उत्कृष्ट उत्पादका रुपमा पहिचान बनाउन सफल भएको छ । कम्पनीले नेपालको प्राकृतिक जडिबुटी तथा बनस्पतिबाट मात्र उत्पादन गरेको, विश्वको पहिलो प्राकृतिक र सबैभन्दा किफायती असली हिमाली अल इन वान वास () उत्कृष्ट उत्पादनका रूपमा पहिचान बनाउन सफल भएको हो । एउटै