आइसीयू « Arthapath.com
२८ जेष्ठ २०७८, शुक्रबार

Tag: आइसीयू

चौधरी फाउण्डेसनले वीर अस्पतालमा १८ शय्याको आइसीयू बनायो

काठमाडौं । चौधरी फाउण्डेसनले वीर अस्पतालमा आईसियु वार्ड बनाएको छ । कोरोना संक्रमणको दोस्रो लहर बढेसंगै फाउण्डेसनले १८ शय्याको आइसीयु बनाएर हिजो हस्तान्तरण गरेको फाण्उडेसनले जानकारी दिएको छ । हिजो एक कार्यक्रम गदै फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले कोभिड युनिफाइड केन्द्रिय अस्पताल (वीर अस्पताल)का प्रमुख कार्यकारी प्रा डा जागेश्वर गौतमलाई आइसीयू