आईपीओ निष्काशन « Arthapath.com
५ श्रावण २०७८, मंगलवार

Tag: आईपीओ निष्काशन

नेष्डो समृद्ध लघुवित्तले धितोपत्र बोर्डसँग माग्यो आईपीओ निष्काशनको अनुमति

काठमाडौं । नेष्डो समृद्ध लघुवित्तले साधारण शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । लघुवित्तले सर्वसाधारणको लागि ८ लाख २८ हजार ७ सय ५० कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति मागगदै बोडमा आवेदन दिएको हो । गण्डकी प्रदेशको पर्वत जिल्लाको कुश्मा बजारमा केन्द्रीय कार्यालय रहेको वित्तीय नेष्डो समृद्धि