आईपीओ निष्कासन « Arthapath.com
१५ श्रावण २०७८, शुक्रबार

Tag: आईपीओ निष्कासन

धितोपत्र बोर्डले दियो तीन ओटा कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति, कुनको कति ?

काठमाडौं । ३ ओटा कम्पनिको आईपीओ निष्कासन गर्न अनुमति पाएका छन । नेपाल धितोपत्र बोर्डले तीन ओटा कम्पनीलाई ५७ करोड आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । अनुमति पाएसंगै ३ ओटै कम्पनिले स्थानिय बासिको लागि आईपीओ निष्काशन गरेपछि सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।अनुमति पाउनेमा न्यादी हाइड्रोपावर