काठमाडौं । हुन त, अहिले बैंकहरुसँग लगानी गर्ने पर्याप्त पैसा छैन । ठूलो रकमको चेक साट्नै बैंकलाई कठीन हुन थालेको छ । निक्षेपको ब्याजदर बढिरहेको छ । यसले बैंकहरुको पूँजीको लागत पनि बढेको छ । तरलता अभाव भएपछि बैंकले निकै बढी प्रिमियम तिराएर आफूहरुमाथि घोर अन्याय गरेको भन्दै व्यवसायीहरु सडकमा