आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु « Arthapath.com
२८ असार २०७८, सोमबार

Tag: आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु

साउन ५ गतेदेखि तेह्रथुम पावरले आईपीओ निष्काशन गर्ने

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले साउन ५ गतेदेखि प्राथमिक शेयर आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनिले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि १ सय रुपैया अंकित ४ लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । उक्त आईपियोमा तेह्रथुम जिल्लाका आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले आवेदन दिन सक्ने छन । इच्छुक