आरोग्य मोटर्स « Arthapath.com
१२ आश्विन २०७९, बुधबार

Tag: आरोग्य मोटर्स

एरोमा डर्ट बाईक बुकिङ्ग खुला, कति पर्छ मूल्य ?

काठमाडौं । आरोग्य मोटर्सले विगत ५ बर्ष देखि विभिन्न सवारीसाधन आयात गरी बिक्री वितरण गर्दै आएको छ । पछिल्लो कम्पनीले २ सय सिसि क्षमताको डर्ट बाईक बजारमा उतार्न सफल भएको छ । कम्पनीले नेपालको भौगोलिक अवस्था हेर्दा अधिकाँस भुभाग उकालो ओरालो र अप्ठेरो हुनुको साथसाथै सडकको विकासको दृष्टीले हेर्दा पनि