आर्थिक सहयोग « Arthapath.com
१० असार २०७८, बिहीबार

Tag: आर्थिक सहयोग

ग्लोबल आइएमई लघुवित्तका ग्राहकहरुले पाए ३१ लाख ६३ हजार आर्थिक सहयोग

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले समस्यामा परेका आफना ग्राहकलाई ३१ लाख ६३ हजार आर्थिक सहयोग गरेको छ । बाढि पहिरो तथा अन्य समस्यामा परेका देशभरका आफना ग्राहकलाई ३१ लाख ६३ हजार ४ सय ५० रुपैयाँ आर्थिक सहयोग गरेको लघुवित्तले जनाएको छ । लघुवित्तले सिन्धुपालचोकको मेलम्ची हेलम्बु र मनाङमा