ईभी नेपाल मोटर्स Archives - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

Tag: ईभी नेपाल मोटर्स

लेभनिङ्ग इलेक्ट्रिक स्कुटर किन्दा १ लाखसम्म छुट !

काठमाडौं । ईभी नेपाल मोटर्सले लेभनिङ्ग इलेक्ट्रिक स्कुटर खरिदमा विशेष अफर ल्याएको छ । बज्र ग्रुप अन्तर्गतको कम्पनीले लेभनिङ्ग सफर दसैँतिहारमा डबल’ अफर ल्याएको हो । योसंगै अब घरमै बसेर एसएमएस EVNEPAL1111 and send it to 35001 बाट १ लाखसम्म छुट पाउन सकिनेछ । कम्पनीको अनुसार शोरुम गएर दिइएको कोडमा