ब्यारेकको चौघेरा र सीमा सुरक्षामा मात्र होइन, नेपाली सेना अहिले मुलुकभर उद्यमशीलताको एउटा ठूलो लहर सिर्जना गर्न व्यस्त छ। सैनिक कल्याणकारी बोर्डको यो महाअभियानले हजारौँ नेपालीलाई जागिरे मानसिकताबाट मुक्त गराई सफल उद्यमी र रोजगारदाता बनाइरहेको छ। काठमाडौँ । मुलुकको सार्वभौमिकता र सुरक्षाको अग्रपंक्तिमा उभिने नेपाली सेनाले अहिले देशको अर्थतन्त्रलाई बलियो