ऋण « Arthapath.com
१५ जेष्ठ २०७८, शनिबार

Tag: ऋण

नेपालको सरकारी ऋण दक्षिण एसियाकै कम

काठमाडौं । नेपालको सार्वजनिक ऋण गत आर्थिक वर्ष २०७६/७७ मा अर्थतन्त्रको ३७.२७ प्रतिशत पुगेको सरकारी प्रतिवेदन सार्वजनिक भएसँगै यसबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालमा ठूलो चर्चा भएको छ । अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७१/७२ मा अर्थतन्त्रको २२.४८ प्रतिशतमात्रै ऋण रहेकोमा त्यसयता लगातार बढ्दै गएको छ । त्यस पछिको वर्षमा यो