एनआईबीएल एस क्यापिटल « Arthapath.com
१७ असार २०७८, बिहीबार

Tag: एनआईबीएल एस क्यापिटल

लगानी योजना एनआईबीएल एस क्यापिटल र देवयानी इन्टरनेशनलबीच सम्झौता

काठमाडौं । एनआईबीएल एस क्यापिटल र देवयानी इन्टरनेशनल नेपालबीच म्युचुअल फण्ड अन्तर्गत संचालित ‘कर्पोरेट पे रोल’ सिप अन्तर्गत व्यवस्थित लगानी योजनाको लागी सम्झौता भएको सम्पन्न भएको छ । सम्झौतामा पत्रमा देवयनी इन्टरनेसनलका तर्फबाट कम्पनिका नायव महाप्रबन्धक रितु राज शाह र एनआईबीएल एस क्यापिटलका तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका