एनआरएन « Arthapath.com
२५ आश्विन २०७९, मंगलवार

Tag: एनआरएन

निजी क्षेत्रसँग सहकार्यमा लगानी भित्र्याउन एनआरएनलाई वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको निजी क्षेत्रसँग सहकार्य गर्दै विदेशमा आर्जन गरेको ज्ञान, सिप र पुँजीलाई नेपाल भित्र्याउन गैर आवासीय नेपालीहरुलाई आग्रह गरेका छन् । गैर आवाशीय नेपाली संघको वार्षिक साधारणसभाको अवसरमा मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै ढकालले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको