एनएमबि बैंक « Arthapath.com
४ पुष २०७९, सोमबार

Tag: एनएमबि बैंक

एनएमबि बैंकले संचालनमा ल्यायो ‘अपन एनएमबि बचत खाता’, उच्चतम ब्याजदर प्रदान गर्ने

काठमाडौं । मधेश प्रदेशमा बचत प्रोत्सहान गर्ने उदेश्य लिएर एनएमबि बैंकले ९.१३३ प्रतिशत उच्चतम ब्याजदर प्रदान गरिने “अपन एनएमबि बचत खाता” सन्चालनमा ल्याएको छ । उच्चतम ब्याजदर प्रदान गर्नुका साथै बैंकले ग्राहकहरुलाई निःशुल्क डेबिट, क्रेडिट, डलर कार्ड, निःशुल्क डिम्याट, मेरोसेर, आस्बा सेवा लगायत अन्य थुप्रै आकर्शक सुविधाहरु पनि प्रदान गर्नेछ