एनसीसी बैंक « Arthapath.com
१९ मंसिर २०७९, सोमबार

Tag: एनसीसी बैंक

एनसीसी बैंकलाई महँगो बन्यो मर्जर, तीन डेपुटी सीईओसहित १३ कर्मचारीलाई बिदा गर्न १३ करोड खर्च

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स(एनसीसी) बैंकले तिन जना नायव प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहित एक दर्जन सिनियर कर्मचारीलाई बिदा गरेको छ । बैंकले तिन जना डेपुटी सीईओ, एक जना डिजिएम एक जना सिनियर म्यानेजर र चार जना म्यानेजर र तीन जना डेपुटी म्यानेजर र एक जना एसिस्टेन्ट म्यानेजरलाई बिदा