एन्एम्बी लघुबित्त « Arthapath.com
१० असार २०७८, बिहीबार

Tag: एन्एम्बी लघुबित्त

एनएमबी लघुबित्तले सुरु गर्यो क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणाली

काठमाडौं । एनएमबी लघुबित्त बित्तिय संस्था लिमिटेडले एस्बी. सोलुसन्स् प्रा.लि. सँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणालीलाई लाइभ गरेको छ । यसले इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने गर्दछ । एन्एम्बी लघुबित्त बित्तिय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आनन्द पान्डे र एस्.बी. सोलुसन्स्का