एन आई सी एशिया क्यापिटल « Arthapath.com
२२ भाद्र २०७९, बुधबार

Tag: एन आई सी एशिया क्यापिटल

एन आई सी एशिया क्यापिटलको “एक्सप्रेस डिम्याट सेवा” सुरु

काठमाडौं । एन आई सी एशिया क्यापिटलका कर्मचारीहरुले स्वयम आफैँ घर तथा अफिसमा उपस्थित भई निःशुल्क डिम्याट खाता खोलिदिने भएका छन् । यो व्यवस्था अनुसार डिम्याट खाता खोल्नको लागि स्वंयम व्यक्ति सम्बन्धित निक्षेप सदस्य कम्पनीमा उपस्थित हुनुपर्ने व्यवस्था रहेको र उक्त व्यवस्थाले गर्दा अहिलेको व्यस्त समयमा स्वयम उपस्थित भई डिम्याट