#एभरेष्ट इन्स्योरेन्स लि. « Arthapath.com
१६ भाद्र २०७८, बुधबार

Tag: #एभरेष्ट इन्स्योरेन्स लि.

‘बारम्बार आइरहने प्राकृतिक विपत्तिले विदेशी पुनर्बीमाका लागी नेपालको बजार घट्दो छ’

कमल गौतमप्रमुख कार्यकारी अधिकृत, एभरेस्ट इन्स्योरेन्स लि. – राष्ट्र बैङ्कले नियन्त्रण नगरेको भए नेपालमा १०० ओटा बैङ्क भइसक्थे ।– कोरोना बीमाको प्रडक्ट ल्याउँदा सरकारको राष्ट्रिय प्राथमिकता र बजेटमा ल्याएकै हो । दुई दशकभन्दा बढी बैङ्किङ क्षेत्रमा काम गरेर साँढे ४ वर्ष अघि एभरेस्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतको नेतृत्वमा पुगेका छन्, कमल गौतम