#एमाले « Arthapath.com
८ जेष्ठ २०७८, शनिबार

Tag: #एमाले

एमालेमा माधवपक्षमाथी कारवाही सुरु, बादललाई भोट नदिने १४ प्रदेस सांसदलाई २४ घण्टे स्पष्टिकरण

काठमाडौं । नेकपा एमाले संस्थापन पक्षले बरिष्ठ नेता माधव नेपाल पक्षमाथी कारवाही सुरु गरेको छ । गत जेठ ६ गते सम्पन्न राष्ट्रियसभा निर्वाचनमा पार्टीका आधिकारीक उम्मेदवार रामबहादुर थापा बादललाई मतदान नगर्ने प्रदेशसभा सदस्यहरुलाई २४ घण्टे स्पष्टिकरण सोथिएको छ । एमालेको तर्फबाट आधिकारीक उम्मेदवार रहेका निवर्तमान गृहमन्त्री राम बहादुर थापा बादललाई