एमाले « Arthapath.com
१५ भाद्र २०७९, बुधबार

Tag: एमाले

सुदूरपश्चिमका राज्यमन्त्री कुलवीर चौधरी एमालेमा प्रवेश गर्दै, भट्टले खोसे मन्त्रीपद

काठमाडौं । सुदूरपश्चिमका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरी एमालेमा प्रवेश गर्ने भएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार कञ्चनपुरको महेन्द्रनगर आयोजित कार्यक्रमकाबीच उनलाई स्वागत गदैै छन् र नेकपा एकीकृत समाजवादीका नेतासमेत रहेका उनलाई मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रीपदबाट बर्खास्त गरेको छ । चौधरी नेकपा एमालेमा प्रवेश गर्ने सूचना