काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सभाका लागि मिति तय गरेको छ । कम्पनीको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार साधारणसभा असोज १३ गते हुने भएको हो । सभामा प्रस्तावित लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ । सभाले गत आर्थिक वर्ष २०७७/७८ सम्मको मुनाफाबाट चुक्ता