एशियन लाइफ « Arthapath.com
२ आश्विन २०७९, आईतवार

Tag: एशियन लाइफ

एशियन लाइफले ३ दिने जीवन बीमा अभिकर्ता आधारभूत तालिम संचालन गर्ने

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा अभिकर्ता आधारभूत तालिम संचाचन गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९।०८० मा विभिन्न स्थानमा ३ दिने उक्त तालिम संचालक गर्ने भएको हो । तालिममा सहभागि हुन इच्छुक ब्यक्ति वा संस्थाले नजिकको कुनै पनि शाखा वा उपशाखा कार्यालयमा सम्पर्क गर्ने सकिनेछ ।