ओला « Arthapath.com
६ आश्विन २०७९, बिहीबार

Tag: ओला

नेपालमा थप दुई इलेक्ट्रिक स्कुटरको इन्ट्री : कति पर्छ मूल्य ? यस्ता छन् फिचर्सहरु

काठमाडौं । नेपालमा थप दुई इलेक्ट्रिक स्कुटरको इन्ट्री भएको छ । सीजी मोटर्सले नेपालमा दुई इलेलिक्ट्रक स्कुटर भित्रिएको हो । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरु भएको नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालद्वारा आयोजित ‘नाडा इभि एक्स्पो २०२२’ मा ओलाको दुई इलेक्ट्रिक स्कुटर सार्वज्निक गरिएको हो । इभी एक्स्पोमा ओलाको एसवान र एसवान