#कच्चा तेल « Arthapath.com
१४ आश्विन २०७९, शुक्रबार

Tag: #कच्चा तेल

लिटरमै ३३ रुपैयाँ घटिसक्यो कच्चा तेलको भाउ, तर दुवै हातमा लड्डु खाने मन्त्री बडूको चलाखीले उपभोक्ताको ढाड सेक्दै

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा लगातार ओरालो लागेको कच्चा तेलको भाउ अझै कम भएर सन् २०२२ को अन्त्यसम्म प्रतिब्यारेल ६५ डलरमा झर्ने आकलन गरिएको छ । अमेरिकी केन्द्रीय बैंकले धमाधम ब्याज बढाउन थालेपछि कच्चा तेलको भाउ ओरालो लागेको हो । अमेरिकाले अर्थतन्त्रलाई मन्दीमा लगेरै भए पनि मूल्यवृद्धि नियन्त्रण गर्ने प्रयास गरेको