कन्सन्ट्रेटर « Arthapath.com
२३ जेष्ठ २०७८, आईतवार

Tag: कन्सन्ट्रेटर

४२८ अक्सिजन कन्सन्ट्रेटर काठमाडौँ आइपुग्यो

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुरु गरेको “नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ” अभियान अन्तर्गत विभिन्न राष्ट्रिय समन्वय परिषद्को समन्वयमा विश्वभर छरिएका विभिन्न संघ–संस्था र नेपाली समुदायको सहयोगमा थप ४ सय २८ अक्सिजन कन्सनट्रेटर शनिबार साँझ काठमाण्डौँमा आइपुगेको छ । जसमा यूकेबाट १५०, अष्ट्रेलियाबाट १००, क्यानाडाबाट ७५, जर्मनीबाट