कपिल ढकाल « Arthapath.com
१ श्रावण २०७८, शुक्रबार

Tag: कपिल ढकाल

एनआईसी एशिया क्यापिटलको अध्यक्षमा ढकाल नियुक्त

काठमाडौं । एनआईसी एशिया क्यापिटलको अध्यक्षमा कपिल ढकाल नियुक्त भएका छन् । आज शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आजकै मितिदेखि लागू हुने गरी अध्यक्षमा नियुक्त गरेको हो । उनी यसअघि सहायक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका थिए । आईसीआईसी बैंक भारत र डेलोइट इन्डिया (बिग–४) मा समेत काम गरेको अनुभव