कम्पनी सचिव « Arthapath.com
११ श्रावण २०७८, सोमबार

Tag: कम्पनी सचिव

एनसीसी बैंकको कम्पनी सचिवमा भट्टराई

काठमाडौ. । नेपाल क्रेडिट एण्ड कमर्स एनसीसी बैंकको कम्पनी सचिवमा विश्वनाथ भट्टराई नियुक्त भएका छन् । हिजो दिउस बसेको बैंक संचालक समितिको बैठकले सहायक प्रबन्धक समेत रहेका भट्टराईलाई कम्पनीे सचिवमा नियुक्त गर्ने निर्णय गरेको बैंकले एक सुचना जारप् गदै जानकारी दिएको छ ।