कर्जा « Arthapath.com
२८ बैशाख २०७८, मंगलवार

Tag: कर्जा

आयातमा बाहिरिँदै बैंकको पैसा, ठूलाले उठाउन थाले ऋण, साना ऋणी भने निषेधाज्ञाको चपेटामा

काठमाडौं । कोरोना महामारीका कारण देशभरका अधिकांश जिल्लामा भएको निषेधाज्ञाले साना ऋणीहरु समस्यामा परेका छन् । अधिकांश बैंक तथा वित्तीय संस्थाले घरजग्गाको धितोमा ऋण दिने भए पनि देशका प्रमुख क्षेत्रमा मालपोत कार्यालय नखुल्दा साना ऋणी भने मर्कामा परेका छन् । बैंकरहरुका अनुसार बन्दाबन्दी सुरु भएसँगै स्वीकृत भइसकेका ऋणमा समेत निषेधाज्ञाका