कांग्रेस « Arthapath.com
७ असार २०७८, सोमबार

Tag: कांग्रेस

तारकेश्वर कांग्रेसमा अन्तरविरोध, ३ नेतालाई करवाही गर्न अधिकारीको माग

काठमाडौं । नेपाली कांग्रेस नुवाकोट तारकेश्वरका नेता शिव अधिकारीले कांग्रेसको खोल ओडेका केही विकास विरोधी तत्वहरुले पार्टी सिध्याउन खोजको भन्दै पार्टी जोगाउन त्यस्ता तत्वको सशक्त प्रतिरोध गर्नुपर्ने बेला आएको बताएका छन् । आज एक विज्ञप्ति जारी गर्दै अधिकारीले पार्टीलाई आफ्नै पेवा सम्झिने केही स्थानीय नेताहरुले आफ्ना विकासका अभियानहरुमा अवरोध सिर्जना