कामना सेवा विकास बैंक « Arthapath.com
२७ आश्विन २०७९, बिहीबार

Tag: कामना सेवा विकास बैंक

कामना सेवा विकास बैंकको संस्थापक शेयर विक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको संस्थापक शेयर असोज २७ गतेदेखि लिलामीमा आएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूलाई प्राथमिकतामा राखेर २० हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो । यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ