काेभीड « Arthapath.com
१७ श्रावण २०७८, आईतवार

Tag: काेभीड

सक्रिय कोरोना संक्रमितको संख्या ३१ हजार २९८ जना, कति जना थपिए ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ४०२ पीसीआर परीक्षणमा १ हजार ९८१ र ४ हजार २३४ एन्टिजेन परीक्षणमा ५८७ जना गरी २ हजार ५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।