किरण श्रेष्ठ « Arthapath.com
२ कार्तिक २०७८, मंगलवार

Tag: किरण श्रेष्ठ

अर्थमन्त्रीको दबाबमा बीमा समितिको सञ्चालकबाट किरण श्रेष्ठले दिए राजीनामा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माको दबाबमा बीमा समितिको सञ्चालकबाट बैंकर किरण श्रेष्ठले राजीनामा दिएका छन् । शर्मा अर्थमन्त्री भएदेखीनै अघिल्लो ओली सरकारले गरेका नियुक्तिहरू हटाउँदै आएका छन् ।  बीमितको तर्फबाट बीमा समितिको सञ्चालक बनेका राष्ट्रिय वाणिज्य बैङ्कका सिइओ किरण कुमार श्रेष्ठले दसैँ अघीनै अर्थ मन्त्रालयलाई राजीनामा बुझाएका छन् । हाल