कुजु नेपाल « Arthapath.com
६ आश्विन २०७९, बिहीबार

Tag: कुजु नेपाल

नाडा इभी अटो शोमा याडियाका तीन इलेक्ट्रिक स्कुटर, कुन मोडेल कस्तो ? (मूल्य र फिचर्ससहित)

काठमाडौं । नेपालमा पहिलो पटक विद्युतीय सवारीको भव्य प्रदर्शनी सुरु भएको छ । नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालले ‘नाडा इभि एक्स्पो २०२२’ आयोजना गरेको हो । उक्त एक्स्पोमा याडियाको तीन इलेक्ट्रिक स्कुटर प्रदर्शनीमा रहेका छन् । नेपालका लागि आधिकारिक विक्रेता कुजु नेपालले याडियाको इलेक्ट्रिक स्कुटर उपलब्ध गराउँदै आएको छ ।