कुमारी क्यापिटल « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

Tag: कुमारी क्यापिटल

कुमारी क्यापिटलको संस्थागत परामर्श सेवा वे टु लिस्टिङ शुभारम्भ

काठमाडौ । बुधबार कुमारी क्यापिटल लिमिटेडले संस्थागत परामर्श सेवा नामकनयाँ वे टु लिस्टिङ सेवा सञ्चालनमा ल्याएको छ । उक्त सेवाअन्तर्गत नेपालको प्रचलित कानुनबमोजिम स्थापना भएका जुनसुकै संगठित संस्थाहरुलाई धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन पुर्व गर्नुपर्ने वित्तियतथा संगठनात्मक पुनर्संरचना लगायतका कार्यमा आवश्यक सम्पुर्ण वित्तिय तथा कानुनी परामर्श सेवा उपलब्ध गराउने भएको हो