कोरोना भाइरसको संक्रमण « Arthapath.com
२७ जेष्ठ २०७८, बिहीबार

Tag: कोरोना भाइरसको संक्रमण

५,२९३ जना संक्रमणमुक्त भए, ५९ जनाको ज्यान गयो

काठमाडौं । बिहिबार पछिल्लो २४ घण्टामा थप ५ हजार २ सय ९३ जना कोरोना संक्रमणमुक्त भएका छन । यो संगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख १५ हजार ५ सय ९१ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।