कोरोना भाइरस « Arthapath.com
७ असार २०७८, सोमबार

Tag: कोरोना भाइरस

सबै उमेर समूहकालाई जोखिम रहेको कोरोनाको नयाँ प्रजाती नेपालमा भेटियो

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्टको नयाँ प्रजाति नेपालमा पनि भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ प्रजातिको भाइरसको संक्रमण सबै उमेरसमुहलाई जोखिक रहेको एक विज्ञप्ति जारी गदै जानकारी दिएको छ । अहिले सम्म नेपालसहित १० जिल्लमा देखिएको यो प्रजातिको भाइरसको जोखिम सबै समुहलाई रहेकोले सचेतना अपनाउन मन्त्रालयले आग्रह