कोरोना संक्रमणमुक्त « Arthapath.com
२७ असार २०७८, आईतवार

Tag: कोरोना संक्रमणमुक्त

आइतबार १५३३ जना कोरोना संक्रमणमुक्त भए, १८३१ जनामा कोरोना संक्रमण

काठमाडौं । आइतबार पछिल्लो २४ घण्टामा १ हजार ५ सय ३३ जना कोरोना संक्रमणमुक्त भएका छन । यो संगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख १९ हजार ८ सय ९४ जना पुगेको छ । हाल देशभर २६ हजार १ सय ७३ संक्रिय संक्रमित रहेका छन भने ३ सय ४ जना